What
  • ATM
  • Cooking Gas
  • Food
  • Hospital
  • Pharmacy
  • Restaurants
  • Travel Packages
Where
 

अहिले युनिकोडमा नेपाली टाइप गर्ने काम बढ्दो छ । त्यसमा कुन वर्ण पहिले र कुन वर्ण पछि कसरी टाइप गर्ने भन्नेमा धेरैलाई समस्या हुनुकाे मुख्य कारण नेपाली वर्णविन्यासकाे राम्राे जानकारी नहुनु हाे । फलस्वरूप भाषा अशुद्ध हुन जाँदा भनाइ अनर्थ हुन्छ । विवाद उत्पन्न हुन सक्छ । यस्तै सन्दर्भमा याे नेपाली वर्णविन्यास नामक सानाे पुस्तकमा नेपाली भाषाकाे शुद्धताका लागि थोरै कुराहरू राखेर अन्य भाषाहरूको बढ्दो प्रभावबाट नेपाली भाषामा परेको क्षतिलाई थोरै मात्र भए पनि हटाउन सके यो सानो प्रयासले सार्थकता पाएकाे ठान्ने छु ।

कुनै पनि भाषालाई एउटा सुन्दर माला मान्ने हाे भने त्यसकाे व्याकरणलाई उक्त मालाकाे बलियाे धागाे मान्न सकिन्छ । धागाे बलियाे नहुँदा वा चुटिँदा मालाकाे जुन अवस्था बाँकी हुन्छ त्यस्तै अवस्था भाषाकाे हुन जान्छ । भाषाकाे शुद्धता पनि उक्त भाषाकाे व्याकरणकाे एउटा पाटाे हाे जुन निश्चित यस्तै भन्ने हुनुपर्ने हाे तर नेपाली भाषाकाे शुद्धाशुद्धीका सम्बन्धमा धेरै तर्कवितर्क तथा बहसहरू भए । समय–समयमा छपाइ तथा लेखनमा फरकफरक तरिकाहरू पनि अघि सारिए । यसबाट पनि नेपाली भाषाजगत्मा अलमल भएकाे कुरालाई हामी नकार्न सक्दैनाैँ ।

सुरज दिदीया, मिति  २०७७ असार २१ गते, भक्तपुर ।

Free distribution for the first 100 subscribes. Let’s subscribe: https://callmandu.com/nepali-warnabinyas/

Available Stores within Kathmandu valley: 

Coming soon.

Rate us and Write a Review

Cleanliness

Service

Ambience

Price

Browse

Your review is recommended to be at least 140 characters long

Your request has been submitted successfully.

April, 2024

20

Saturday

DAY OFF

August 26,2019

  • Tuesday
  • 9:00am - 10:00am
  • Callmandu
Appointment confirmation email will be sent upon approval.

Awesome Job!

We have received your appointment and will send you a confirmation to your provided email upon approval.

  • NRsNRsNRsNRs
building Own or work here? Claim Now! Claim Now!

Claim This Listing