मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो वर्ष माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । लाग्नको बृहस्पति र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । बृहस्पति र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ, अत: मिश्रित वर्ष रहनेछ ।आर्थिक दृष्टिले असर, असोज, माघ र फागुन महिना बढी सकारात्मक हुनसक्छ ।
नराम्रो महिना २ र ८ , अलिक संघर्श गर्नु पर्ने छ ।
सुझाव विष्णु उपासना ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि भएका व्यक्तिहरू का लागि २०८० साल मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै त्यति राम्रो फल नदेला र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनसक्छ, तर भौतिक सुखमा बढोत्तरी भने हुनेछ । वर्षको उत्तरार्धमा भने बढी राम्रो हुनेछ । बृहस्पति र शनिको ग्रह शान्ति गर्दा भने शुभ फल मिल्नेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए अधिक शुभ फल मिल्ने निश्चित छ ।व्यवसायीक दृष्टिले श्रावण, कार्तिक माघ र चैत्र महिना राम्रो हुनेछ ।कष्टकर महिना ३ र ९ अलिक संघर्शमय रहने छ।
सुझाव :- लक्ष्मी को आराधाना गर्ने ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ ।आर्थिक दृष्टिले बैशाख,भाद्र, मंसिर र चैत महिना राम्रो छ । नराम्रो महिना ४ र १० रहेको छ।
सुझाव : – विष्णु उपासना ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । वर्षभरी शनिग्रहको अढ़ैयाले सकारात्मक फल नदेला । बृहस्पति, शनि, राहु र केतुले अशुभ स्थानमा गोचर गर्नाले पनि राम्रो फल नदेला, आर्थिक उतारचढाव गराउने र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढाउन सक्छ । जन्म कुण्डलीमा बृहस्पति र शनि राम्रो अवस्थामा भए शुभ फल दिनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला ।आर्थिक दृष्टिले वैशाख, साउन, असोज र माघ महिना लाभदायक रहनेछ ।नराम्रो महिना ५ र ११ रहेको छ।
सुझाव : – दुर्गामाताको दर्शन र दुर्गा कवज पाठ गर्ने ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । यश, कृति, लाभ, विजय, वाकसिद्धि र आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र केतुको बृहस्पतिको प्रभावले जातकहरूलाई गरेको कार्यबाट सफलता दिलाउनेछ । शनि र राहुको कारणले भने उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ, तर जन्मकुण्डलीमा शनि राम्रो अवस्था भए शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुने र चमत्कारी ढङ्गले सफलताहरू पाइनेछ ।आर्थिक दृष्टिले जेठ, असार, मंसिर र माघ महिनामा बढी लाभ हुनेछ ।नराम्रो महिना ६ र १२ रहेको छ।
सुझाव : – रुद्र पूजान । योगा प्राणायम् आध्यत्मिक चिन्तन ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूका लागि २०८० साल राम्रो रहनेछ । शनिको अवस्था राम्रो भएकाले शुभ फल मिल्ने, पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ, गुरु, राहु र केतुको कारणले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा समेत ह्रास आउनसक्छ, तर राम्रो कर्म गरे अवश्य शुभ फल पाइनेछ । मंसिर महिनबाट शुभ फल मिल्ने र आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ ।आर्थिक दृष्टिले असार, श्रावन , मंसिर र फागुन महिना शुभ रहनेछ ।नराम्रो समय १ र ७ महिना रहेको छ।
सुझाव :– गणेश को आराधना ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
२०८० साल तुला राशि भएका व्यक्तिहरूलाई यो वर्ष राम्रो रहनेछ । शुभ र मङ्गल कार्यको योग छ । देवगुरु बृहस्पति र राहुको गोचरले राम्रो फल दिनेछ । आँटेको र ताकेको कार्य पूरा हुन सक्नेछ । नयाँ कार्यको थालनी र जागिर पाइने योग छ, तर केतुको नकारात्मक प्रभावले वादविवाद, डर र चिन्ता बढ्न सक्छ । यदि जन्म कुण्डलीमा शुभ ग्रहको अवस्था र ग्रहदशा राम्रो रहेमा शुभ फल पाइनेछ ।आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र, र चैत्र महिना शुभ रहनेछ ।नराम्रो महिना २ र १२ महिना रहेको छ ।
सुझाव :- लक्ष्मीनारयन को पूजा ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिलाई यो वर्ष मिश्रित फल नै मिल्नेछ । केतुको कारणले यश र कृति बढेर जानेछ भने सुख सुविधामा बढोत्तरी हुने योग पनि बनेको छ । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको प्रभावले शुभ फल नमिल्ला । जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुने हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन । शनिको अढैया, बृहस्पति र केतुको नकारात्मक प्रभावबाट बच्न उपाय अपनाउँदा राम्रो होला ।आर्थिक दृष्टिले जेठ, भाद्र, असोज र माघ महिना बढी राम्रो रहनेछ ।नराम्रो महिना १ र ३ महिना रहेको छ।
सुझाव :- कूल पूजा ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
२०८० सालमा धनु राशि हुनेहरूका लागि शुभ र सुखदायी रहनेछ । लामो साढे सातिको भोगाई बाट सिकेको पाठ ले अब आउने दिनहरुमा सहजताको अनुभूति हुनेछ । अधुरो कार्यले पूर्णता पाउनेछ । आँटेको र ताकेको काम पूरा हुनसक्नेछ । शनि र बृहस्पतिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । कसै कसैका लागि सन्तान सुख मिल्नेछ । घरमा शुभकार्यको र धार्मिक यात्राको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । वैदेशिक यात्रा तय हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपना आउनसक्छ ।आर्थिक दृष्टिले जेठ, असोज ,कात्तिक र फाल्गुन महिना बलियो रहनेछ।यो बर्ष नराम्रो महिना ४ र १० रहेको छ।
सुझाब – कुल तथा आफ्नो इस्टदेवको पूजा (योगा ध्यान गर्ने )
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी नै रहनेछ । राहु शुभ रहनाले आरोग्यता मिल्ने र रोकिएको धन हात पर्नेछ, तर कमजोर बृहस्पति र शनिको अन्त्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, धनमालको क्षति हुने, शत्रु बढ्ने र स्वास्थ्यमा समस्याहरू आउन सक्ने देखिन्छ । यदि जन्म जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह शुभ र बलवान हुने हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन । वर्षको अन्त्य तिर अधुरा कामहरू पूरा हुन सक्छ ।आर्थिक दृष्टिकोणले असार, असोज, र मंसिर महिना शुभ रहनेछन् ।नराम्रो महिना ५ र ११ रहेको छ।
सुझाव- भगवान शिवको आराधाना गर्ने र कुलको पूजा गर्ने ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशिका जातकका लागि समग्रमा २०८० साल शुभ त्यति खास नरहला । शनिको मध्य साढेसाती रहने छ।शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन र भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट चमत्कारी लाभ पनि मिल्नसक्छ ।आर्थिक दृष्टिले वैशाख, साउन, पुष र फागुन महिनामा अधिक लाभ मिल्नेछ ।नराम्रो महिना २,६ र ८ रहेको छ।
सुझाब – हनुमान चालिसाको पाठ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूका लागि यो वर्ष मध्यम नै रहने देखिन्छ । बृहस्पतिको गोचरले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । वर्षको पूर्वार्धमा राहु, केतु र शनिको कारणले धनहानि हुनसक्छ । शनिको शुरु साढेसातिले गर्दा झुटा आरोप लाग्ने, चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा हुनेछ, तर घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ, अत: मिश्रित फल पाइनेछ ।आर्थिक दृष्टिले जेठ, भाद्र र पुष महिना राम्रो हुनेछ ।नराम्रो महिना १,५ र ११ रहेको छ।
सुझाब – हनुमान चालिसाको पाठ ।
English Translated
Aries (Chu, Che, Cho, La, Li, Lu, Le, Lo, A)
For Aries, this year will be medium. Throughout the year, the 11th Saturn will improve income generation and new sources and opportunities will be available. Enemies may increase due to the influence of Jupiter and Rahu in ascendant , but auspicious and good work will be organized in the house and family. You will get a lot of help and support from the people nearby and you will get victory. It will be good to take measures to avoid the negative effects of Jupiter and Rahu, so it will be a mixed year. Financially, the months of 3,6,10 and 11 can be more positive.Bad months 2 and 8, will have to struggle a bit.
Suggestion: Worship Vishnu.
Taurus (e, u, a, o, wa, vi, wu, ve, wo)
2080 will be a moderately fruitful year for Taurus people. The influence of Jupiter and Saturn will not give good results throughout the year and there may be entanglements and injuries in the work done, but there will be an increase in material happiness. It will be better in the second half of the year. If the planets of Jupiter and Saturn are peaceful, then auspicious results will be obtained. If Jupiter and Saturn are exalted, own sign and friend planets in the birth chart, it is certain that more auspicious results will be obtained. From the business point of view 4, 7, 10 and 12 months will be good. Hard months 3 and 9 will be a little difficult.
Suggestion :- Worship Lakshmi.
Gemini (ka, ki, ku, dh, ng, ch, ke, ko, ha)
2080 will be an auspicious year for those born under the Gemini sign, Jupiter and Rahu will give good results. Due to Saturn throughout the year, you will get material happiness and foreign work will be good, but the domestic earnings will be hard to sustain. Due to Ketu, the children will not be happy, there will be laziness in the work done, there will be fear of injury, knowledge and intelligence may also decrease. From the financial point of view, 1, 5, 8 and 12 months are good. Bad months are 4 and 10.
Suggestion :- Worship Vishnu.
Cancer (hi, hu, he, ho, da, di, do, de, do)
This year will be moderate for Cancer natives. Adhaiya of Shanigraha throughout the year does not give positive results. Transiting Jupiter, Saturn, Rahu and Ketu in an inauspicious place may also not give good results, cause financial ups and downs and may increase arguments and distance with close people. If Jupiter and Saturn are in a good position in the birth chart, it will give good results. Although the time is good in the middle of the year, there will be many arguments and open-mindedness and no concrete decision can be taken. Financially, 1st July, 4th, 6th and 10th months will be beneficial. The bad months are the 5th and 11th.
Suggestion: – Darshan of Goddess Durga and recitation of Durga Kavaj.
Leo (ma, mi, mu, me, mo, ta, ti, tu, te)
Leos will get good results this year. You will get success, work, profit, victory, eloquence and help from relatives. The influence of Jupiter and Ketu will bring success to the natives in their actions. Due to Shani and Rahu, there will be confusion, laziness, work deterioration and fear of injury, but if Saturn is in a good position in the birth chart, good results will be obtained, knowledge and wisdom will develop and miraculous successes will be achieved. From the financial point of view, there will be more profit in 2, 3, 8 and 10 months. Bad months are 6 and 12.
Suggestion: – Rudra Puja. Yoga Pranayama and spiritual deeds and meditation.
Virgo (To, Pa, Pi, Pu, Sh, Na, Th, Pe, Po)
2080 will be a good year for those born under Virgo. Due to the good condition of Saturn, good results will be obtained, the status and financial aspect will be good, due to Guru, Rahu and Ketu, suffering, suffering, mental anxiety, honor and reputation may also decrease, but if you do good deeds, you will definitely get good results. From the month of November, there will be auspicious results and accidental gains, happiness of children, auspicious work at home and religious journey. Financially, 3, 4, 8 and 11 months will be auspicious. Bad times are 1 and 7 months.
Suggestion :- Worship of Ganesha.
Scorpio ( To, Na, Ni, Nu, Ne, No, Ya, Yi, Yu )
Scorpio will get mixed results this year. Due to Ketu, fame and creativity will increase, while there is also an increase in happiness. The influence of Saturn, Jupiter and Ketu does not give good results throughout the year. Those who have Jupiter and Saturn strong in their birth chart will not have to face bad results. It would be better to take measures to avoid the negative effects of Saturn, Jupiter and Ketu. From the financial point of view, 2, 5, 6 and 10 months will be better. The bad months are 1 and 3 months.
Suggestion :- Worship of Clan
Sagittarius (ye, yo, bha, bh, bhu, dha, pha, dha, bh)
The year 2080 will be auspicious and pleasant for Sagittarius.The lessons learned from the long Sadhe sati experience will give you a sense of ease in the coming days. Incomplete work will be completed. The hard work will be completed. The compatibility of Saturn and Jupiter will increase the fortune throughout the year. Children will be happy for some. There will also be good deeds and religious journeys at home. In terms of business, you will be associated with new people and new companies. A foreign trip will be arranged, but in a relationship with a trusted person, coldness may come unintentionally. Financially, the 2nd, 6th, 7th and 11th months will be strong. This year, the bad months are the 4th and the 10th.
Suggestion – Worship of Clan and your Istdev (Yoga Meditation)
Capricorn (Bho, Ja, Ji, Ju, Je, Jo, Kh, Khi, Khu, Khe, Kho, Ga, Gi)
This year will be medium fruitful for Capricorn people. If Rahu is auspicious, you will get good health and you will get wealth, but due to weak Jupiter and Saturn at the end of the week, false accusations, loss of wealth, increase of enemies and health problems may occur. If Jupiter and Saturn are auspicious and strong in the birth chart, they will not have to face bad results. Towards the end of the year, incomplete works may be completed. From the financial point of view, 3, 6, and 8 months will be auspicious. Bad months are 5 and 11.
Suggestion- Worship Lord Shiva and worship the clan.
Aquarius (Gu, Gay, Go, Sa, Si, Su, Se, So, Da)
Overall, 2080 will not be so special for the Aquarius people. Saturn’s middle sadhe sati will remain at half-sati. The influence of Saturn, Jupiter, Rahu and Ketu may make you weak throughout the year, you may have to suffer results like laziness in work, financial loss, but if the condition of these planets is good in the horoscope, you will not have to face bad results and your luck will increase. Success will come from the actions taken and done. Miraculous benefits can also be obtained from unexpected places. From the financial point of view, you will get more benefits in 1, 4, 9 and 11 months. Bad months are 2, 6 and 8.
Suggestion: – Recitation of Hanuman Chalisa.
Pisces (Di, Du, Th, Jh, J, De, Do, Cha, Chi)
This year seems to be moderate for Pisces. Jupiter’s transit will increase fame, gain wealth and occasionally give a feeling of happiness. In the first half of the year there may be loss of wealth due to Rahu, Ketu and Saturn. Due to Saturn’s first half day, there will be false accusations, worry, harm, obstacles, loss and entanglement in performance, sometimes there will be trouble in the mind, but in the family, auspicious work will be organized, so there will be mixed results. From the financial point of view 2, 5 and 9 months will be good. Bad months are 1 and 11.
Suggestion – Recitation of Hanuman Chalisa.
Courtesy By:
Callmandu is offering Rashifal service according to your zodiac signs with the following features. Let’s subscribe.
About:
Callmandu is offering Rashifal service according to your zodiac signs with the following features. Let’s subscribe.
Frequency: | Monthly |
Language: | Nepali and English |
Financial Obligation: | Free |
Jyotish: | Jyo. Dr. RMB and Jyo. Er. Raju Palukashi |
कलमाण्डुले निम्न सुविधाहरू सहित तपाईंको राशि अनुसार राशिफल सेवा प्रदान गर्दैछ। Subscribe गरौं।
आवृत्ति: | मासिक |
भाषा: | नेपाली र अंग्रेजी |
वित्तीय दायित्व: | नि: शुल्क |
ज्योतिष: | ज्यो. डा. RMB र ज्यो. ई. राजु पालुकाशी |