२०७९ चैत्र महिनाको मासिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
- उच्चशिक्षाको लागि बिदेश यात्राको राम्रो सम्भावना देखिन्छ ।
- महिनाको सुरुको दिन हरुमा वाणीमा नियन्त्रन राख्नुहोला ।
- पराक्रम तथा शाहस भने बढने देखिन्छ साथै यस महिना
- छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।
- ब्यक्तित्वोमा निखार्तामा केही कमी ल्याउने देखिन्छ तसर्थ बिदेशमा रहनुहुनेले पशुपंक्षीलाई खुवाउने गर्नु भए उत्तम हुनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
- आम्दनीको नयाँ स्रोतहरु फेला पर्ने देखिन्छ हरेक आईतवार सुर्य भगवानको दर्शन गर्नुहोला ।
- मित्रतालाई प्रेम सम्बन्ध परिवर्तन गर्नको लागि राम्रो समय रहनेछ ।
- बिद्यार्थीहरु को लागि पढाईमा राम्रो तथा आकाशमिक लाभको योग बन्ने देखिन्छ।
- महिनको सुरुको दिनहरुमा मन केही अनियन्त्रित हुन सक्छ तसर्थ ध्यान गर्ने गर्नुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
- आयआर्जनमा वृद्धि हुने तथा प्रतिस्पर्धामा विजयी हुने देखिन्छ तर स्वास्थ्यमा भने विशेष ख्याल गर्नुहोला ।
- भूमि वाहनको खरिदको लागि उत्तम समय रहेको छ ।
- कार्य क्षेत्रमा राम्रो मानसम्मान दिलाउने देखिन्छ माग्ने हरुलाई हरियो रङ वस्तुहरू दान गर्नुभएमा अझै राम्रो हुनेछ ।
- अनावश्यक यात्राहरुको गराउन सक्छ विचार गरेर मात्रै निर्णय लिनु होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
- कामको सिलसिलामा अचानक विदेश भ्रमणको योग रहेको छ ।
- धार्मिक कार्यहरूमा आबद्ध हुनेले भाग्यमा वृद्धि हुनेछ ।
- बोलिमा नियन्त्रण गर्नु भएमा भाग्यले भरपुर साथ दिने देखिन्छ ।
- शनिको अधैयाको प्रभावबाट वचन दिनदुखि तथा माग्नेहरुलाई आफुले सकेको दानहरु गर्नुहोला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
- महिनाको पहिलो सातामा लामो दुरीको यात्रा गराउने देखिन्छ।
- बोलीको प्रभावले अरुको मन जित्न सकिने छ।
- प्रेमी प्रेमिकाहरुको लागि सुखमय समय रहने छ।
- नसोचेको ठाउँ बाट धन प्राप्ति हुनेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
- महिनाको दोश्रो साता देखि कार्यक्षेत्रमा बाधाव्यबधानका कारण मन आशान्त रहने देखिन्छ तसर्थ ध्यान गर्नु भएमा लाभदयाक हुनेछ ।
- जीवन साथी सँग सुमधुर सम्बन्ध कायम राख्नु होला ।
- बैदेशिक ब्यापार व्यवसाय अगाडि बढने देखिन्छ ।
- बिशेष गरी यो महिमा जीवन साथीको स्वास्थ्यको ख्याल राख्नु होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
- दाम्पत्य जीवन सुखमय रहने छ साथै जीवन साथीका कारण भाग्यमा वृद्धी हुनेछ ।
- बैदेशिक कामकाजका लागि ऋण लिनुपर्ने तथा विदेश संग सम्बन्धित रोकिएका कमहरु अघि बढ्ने छ ।
- बिधार्थीहरुका लागि राम्रो समय रहेको छ।
- प्रेमी प्रेमिकाहरुको लागि समय अनुकुल रहनेछ, प्रेम सम्बन्ध अघि बढ्ने देखिन्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
- आयआर्जन मा बृद्धि हुने तथा नया नया आय श्रोत फेला पर्ने देखिन्छ ।
- कार्य क्षेत्रमा यो महिना पनि सोचे जस्तो बातावरण नरहन सक्छ सुर्य देवको दर्शन गर्नाले राम्रो हुनेछ साथै
- कार्य क्षेत्र मा सबै सङ्ग राम्रो सम्बन्ध बनाई राख्नु होला ।
- प्रतिस्प्रधात्मक परीक्षाहरुमा आफ्नो इच्छा अनुसारको नतिजाको लागि अलि बढी मेहेनत गर्नु पर्ने छ ।
- प्रमिप्रेमिकाहरुको लागि समय राम्रै देखिन्छ।
- हरेक बिहिबार नजिकको मन्दिर वा धार्मिक स्थलमा पहेलो रङ्ग बस्तु दान गर्नु भएमा अझै राम्रो हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
- महिनाको दोस्रो साता सम्म कार्य क्षेत्रमा राम्रो समय रहने तत् पश्चात केहि संयमित हुनु पर्ने देखिन्छ।
- परिवारमा धार्मिक कार्यमा संग्लग्न हुनु हुनेछ ।
- परिवारमा नयाँ बहान साधनको आगमन हुन सक्छ, खरिदको राम्रो समय रहेको छ ।
- बिहिबार या शुक्रबार पारेर किन्नु भए शुभ हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
- यो महिना लामो दुरीको धार्मिक यात्रा गराउने देखिन्छ ।
- प्रेमी प्रेमिकाहरुको लागि समय त्यति अनुकुल नरहन सक्छ ।
- कार्यक्षेत्रमा भने यो महिना राम्रो समय रहने देखिन्छ साथै सहकर्मीहरुसंग राम्रो सम्बन्ध कायम राख्नुहोला ।
- कन्या केटिहरुलाई खुसि हुने उपहारहरु दिनुहोला भाग्यले राम्रो साथ दिनेछ।
- शनि साढेसातीको प्रभाव कम कम गर्न दिनदुखि तथा माग्नेहरुलाई आफुले सकेको दानहरु गर्नुहोला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
- विधार्थीहरुले पढाईमा राम्रो नतिजा प्राप्ति को लागि दिनको १० मीनेट ध्यान गर्नु भएमा उत्तम हुनेछ।अन्यथा हदबदले गडबड गराउने देखिन्छ।
- वहान साधन बिक्रि गर्ने सोचमा हुनु हुन्छ भने यो महिना अनुकुन देखिन्छ ।
- व्यवसायीहरूको लागि ऋण प्राप्तिको योग रहेको छ , व्यापारमा शुभ फल हेतु सुर्य भगवानको दर्शन गर्नु तथा पिता को आशिर्बाद लिनुहोला।
- शनि साढेसातीको प्रभाव कम गर्न दिनदुखि तथा माग्नेहरुलाई आफुले सकेको दानहरु गर्नुहोला ।
- कामदारहरुलाई खुसि बनाएर राख्नुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
- स्वस्थ्यको बिशेष ख्याल गर्नु होला तसर्थ शारीरिक कसरत व्यायाम गर्नुहोला।
- महिनाको दोस्रो साता पश्चात बोलीको प्रभावले अरुको मन जित्न सकिने छ।
- परिवारसंग लामो दुरीको धार्मिक यात्रा गराउने देखिन्छ।
- कहिकतै लगानी गर्नु अघि सोच विचार गरेर मात्रै निर्णय लिदा उचित हुनेछ।
- शनि साढेसातीको प्रभाव कम गर्न दिनदुखि तथा माग्नेहरुलाई आफुले सकेको दानहरु गर्नुहोला ।
English Translated
Aries (Chu, Che, Cho, La, Li, Lu, Le, Lo, A)
- There is a good chance of traveling abroad for higher education.
- Control your speech in the first days of the month.
- Might and power seem to increase
- Also, this month there will be a short distance religious journey.
- It seems that there will be some decrease in the concentration in the personality, so it would be better if the person living abroad should feed the animals and birds.
Taurus (e, u, a, o, wa, vi, wu, ve, wo)
- It seems that new sources of income will be found. Visit Lord Surya every Sunday.
- Good time for Lovers to change their friendship into a love relationship.
- For the students, it seems that there will be a good time regarding studies.
- In the beginning of the month, the mind may be somewhat uncontrollable, so please do meditation for at least 10 minutes.
Gemini (ka, ki, ku, dh, ng, ch, ke, ko, ha)
- It seems that there will be an increase in income and victory in competition, but take special care in health.
- It is the best time to buy a land vehicle.
- It seems to bring good respect in the work field
- It will be even better if you donate green colored items to the needy.
- It may lead to unnecessary trips and should be taken only after consideration.
Cancer (hi, hu, he, ho, da, di, do, de, do)
- In the course of work, there is a sudden trip abroad.
- Those involved in religious activities will increase in fortune.
- If you control your speech, luck seems to support you.
- Under the influence of Shani’s Adhaiya, make a promise to give what you can to those who are in need and those who ask for it.
Leo (ma, mi, mu, me, mo, ta, ti, tu, te)
- In the first week of the month, it seems that long distance travel will be done.
- The influence of speech can win the hearts of others.
- It will be a happy time for lovers.
- You will get money from an unexpected place.
Virgo (To, Pa, Pi, Pu, Sh, Na, Th, Pe, Po)
- From the second week of the month, it seems that the mind will be sad due to obstacles in the work area, so it will be beneficial if you meditate.
- Maintain a harmonious relationship with your life partner.
- It seems that foreign trade business will continue.
- Especially take care of the health of this glorious life partner.
- Libra (Ra, Ri, Ru, Re, Ro, Ta, Ti, Tu, Te)
- Married life will be happy and fortune will increase due to a life partner.
- Borrowing for foreign operations and the stopped shortfalls related to foreign countries will continue.
- It is a good time for students.
- The time will be favorable for the lovers, the love relationship will progress.
Scorpio ( To, Na, Ni, Nu, Ne, No, Ya, Yi, Yu )
- It seems that there will be an increase in income and new sources of income will be found.
- The work environment may not be as expected this month as well
- It will be good to visit Surya Dev and also maintain a good relationship with everyone in the work area.
- In competitive exams, you have to work a little harder for your desired results.
- Times seem good for lovers.
- It will be even better if you donate yellow colored items to the nearest temple or religious place every Thursday.
Sagittarius (ye, yo, bha, bh, bhu, dha, pha, dha, bh)
- Till the second week of the month, there will be a good time in the work area, after which there will be some moderation.
- There will be involvement in religious activities in the family.
- There may be arrival of new equipment in the family, it is a good time to buy.
- It will be auspicious if you buy it on Thursday or Friday.
Capricorn (Bho, Ja, Ji, Ju, Je, Jo, Kh, Khi, Khu, Khe, Kho, Ga, Gi)
- This month seems to be a long distance religious journey.
- Time may not be so favorable for lovers.
- In the field of work, this month seems to be a good time to maintain good relations with colleagues.
- Give gifts to Virgo girls that will make them happy and luck will favor them.
- To reduce the effect of Shani Sade Sati, donate as much as you can to those who are suffering and beggar.
Aquarius (Gu, Gay, Go, Sa, Si, Su, Se, So, Da)
- It would be best if the students meditate for 10 minutes daily to get desired results in their studies.
- If you are thinking of selling vehicles, this month seems to be favorable.
- There is yoga for businessmen to get loans, worship Lord Surya for better results in business and take blessings of father.
- To reduce the effect of Shani Sade Sati, donate what you can to those who are suffering and beg.
- Keep the workers happy.
Pisces (Di, Du, Th, Jh, J, De, Do, Cha, Chi)
- Take special care of your health, so do physical exercise.
- After the second week of the month, it is possible to win the hearts of others with the influence of speech.
- It seems to make a long religious journey with the family.
- Before investing somewhere, it is advisable to take a decision only after thinking.
- To reduce the effect of Shani Sade Sati, donate what you can to the beggars and those who are suffering.
Courtesy By:
Callmandu is offering Rashifal service according to your zodiac signs with the following features. Let’s subscribe.
About:
Callmandu is offering Rashifal service according to your zodiac signs with the following features. Let’s subscribe.
Frequency: | Monthly |
Language: | Nepali and English |
Financial Obligation: | Free |
Jyotish: | Jyo. Dr. RMB and Jyo. Er. Raju Palukashi |
कलमाण्डुले निम्न सुविधाहरू सहित तपाईंको राशि अनुसार राशिफल सेवा प्रदान गर्दैछ। Subscribe गरौं।
आवृत्ति: | मासिक |
भाषा: | नेपाली र अंग्रेजी |
वित्तीय दायित्व: | नि: शुल्क |
ज्योतिष: | ज्यो. डा. RMB र ज्यो. ई. राजु पालुकाशी |